यस बर्षको एसइइ परीक्षा चैत्र १० गतेबाट २१ गते सम्म

१२ मंसिर २०७५, बुधबार

राष्ट्रिय परीक्षा बोर्डको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडबृद्धि तथा प्राविधिक) तर्फको एसइइ को समय तालिका प्रकाशित गरेको  छ ।  राष्ट्रिय परीक्षा बोर्डको बुधबार समय तालिका प्रकाशित गरेको हो ।
परीक्षा चैत्र १० गतेबाट सुरु भएर चैत्र २१ गते सम्म संचालन हुने प्रकाशित तालिकामा जनाईएको छ ।

Leave a Reply