आङ सान सू की स्वदेश फिर्ता

0
941
Dofgdf/sf :6]6 sflG;n/ ;'sL :jb]z lkmtf{ sf7df8f}Fdf cfof]lht Plzof k|zfGt lzv/ ;Dd]ngdf efu lnP/ :jb]z kmsg'{ ePsf Dofgdf/sf :6]6 sflG;n/ cfª ;fª ;'sLnfO lqe'jg cGt/fli6«o ljdfg:ynsf] cltljlzi6 sIfdf labfO ub}{ pkk|wfg Pj+ /IffdGqL O{Zj/ kf]v/]n . tl:a/MgjLg kf}8]n , /f;;

 

काठमाडौँ, एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आउनुभएको थियो । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।