अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा आउने कार्यक्रम तय भएको छ ।
त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा आउँदैछन्
२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा आउने कार्यक्रम रहेको बताईएको छ ।
करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।,पोखरामा पुर्ब राजाले मुलुकको पछिल्लो अबस्थाबारे केही राजाबादीहरुसंग जानकारी लिने कार्यक्रम रहेको पनि स्रोतले जनाएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.