धनुषाको गणेशमान चारनाथ नगरपालिका सढियामा सात बर्षीया बालिका बलात्कृत भएकी छन ।घरमै रहेकी उनलाई सोमबार राति स्थिानीय २५ बर्षीय रोशन बस्नेतले चकलेट दिने बाहानामा उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छन । रत्ताम्य एबं गम्भीर अबस्थामा नांगै उखुबारीमा भेटिएकी बालिकाको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको इलाका प्रहरी ढल्केबारले जनाएको छ । बलात्कारी युबकलाई राति नै पक्राउ गरी मेडिकल परिक्षण गर्न धरान पठाइएको छ । बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको अनुन्धानबाट खुलेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.