पर्वतको मालढुङ्गामा बस दुर्घटना , ४ जनाको मृत्यु ।

0
751

 पर्वत ।वेनीबाट नारायणघाट हिडेको बस पर्वतको मालढुङ्गामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । धेरै घाइतभएका छन् ।

घ १ ख ६००८ नम्वरको बसमा चालक सहित ३० जना सवार थिए ।

उनीहरुको वाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचारभइरहेको छ । बस शुकुम्वासी टोलमा दुर्घटना भएको हो ।
दुर्घटना आज विहान ८ः३० बजे तिर भएको हो ।