अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै प्रदर्शन गर्ने चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै प्रदर्शन गरेका हुन् ।