गण्डकी प्रदेशसभाको बैठकमा शोक प्रस्ताव पारित

0
899
u08sL k|b]z ;efsf] d+unaf/sf] a}7sdf x]lnsf]K6/ b'3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88og dGqL /jLGb|k||;fb clwsf/L / pQm b'3{6gfdf b'3{6gfdf d[To' ePsf cGo JolQm tyf k"j{pkk|wfg tyf cy{dGqL e/tdf]xg clwsf/Lsf] lgwg ePsf]df df}g wf/0f ub}{ k|b]z ;ef ;b:ox¿ . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

 

पोखरा, २१ गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ ।

अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो । बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य व्यक्ति तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

प्रदेशसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।