कास्की ।
कास्की- २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । सञ्चारकर्मी संग कुरा गर्दे बिद्याले जनता संग गरेका प्रतिबद्धता पुरा गर्ने बताइन् ।पोखरालाई पर्यटकीय राजधानी बनाउन आफु लागि पर्ने उनको भनाई थियो।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.