भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ६ पुग्यो

0
718

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या  ६ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।