कास्की । नेपालमा सोमबार २४ जनामा कोरोना भाइरस( कोभिड -१९) पुष्टि भएको छ ।
कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ थप १३ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।