९ जना थपिए, काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे

५ जेष्ठ २०७७, सोमबार

कास्की ।नेपालमा काेराेना संक्रमितकाे संख्या ३०४ पुगेकाे छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार थप ९ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा समीर कुमार अधिकारीले जानकारी दिएका छन् ।

राैतहट,ईशनाथ नगर पालिका-२,३,६र ९ का२१,२१,२३,२५,२५,२९,३० वर्षीय पुरुषहरु रराैतहट माधबनारायण नगरपालिका -कि २८ बर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएको हाे।त्यसैगरी बारा,करैयामाई -५ का ३८ बर्षीय पुरुषमा पनि काेराना पाेजेटिभ देखिएको प्रवत्ता अधिकारीले जानकारी दिए।

Leave a Reply