कास्की । शनिबार काेराेना पुष्टि भएका कास्कीकाे रुपा गाँउपालिकाका २ जना संक्रमित रुपा -७ हंसपुरका भएकाे खुलेकाे छ ।उनिहरु ३ दिन अघि भारतकाे हैदरावादबाट अाएकाे रुपा गाउँपालिकाका अध्यक्ष नवराज अाेझाले जानकारी दिए ।हैदराबाद बाट ४ जनाकाे समुहमा अाएका उनिहरु रुपा -७ हंसपुरकाे रामकाेट स्थित क्वारेन्टाइनमा बसेका थिए ।
याे संगै कास्कीमा कुल संक्रमितकाे संख्या ४ पुगेको छ ।