ब्रेकिङ्ग न्युजमुख्य समाचारस्वास्थ्यहेडलाईन थप ५३५ जनामा काेराेना संक्रमण,देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्याे By pokhara - June 22, 2020 0 521 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा।पछिल्लो २४ घण्टामा थप ५३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। रसुवा बाहेक नेपालका सबै जिल्लामा काेराेना संक्रमण फैलिएको छ।