पाेखराका थप ३ जना पुरुष र ४ जना महिलामा काेराेना संक्रमण पुष्टि

९ असार २०७७, मंगलवार

पाेखरा ।पाेखरा महानगरपालिकाका थप ३ जना पुरुष र ४ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मंगलबार साँझ २२,२२,४० बर्षीय पुरुष र ५४,२२,२७,३४ बर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

उनीहरुलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनाेद विन्दु शर्माले जानकारी दिए

Leave a Reply