ब्रेकिङ्ग न्युजमुख्य समाचारस्वास्थ्यहेडलाईन थप ४७६ जनामा कोरोना संक्रमण,नेपालमा कुल संक्रमितको संख्या १३ हजार २४८ पुग्याे By pokhara - June 29, 2020 0 751 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।२९ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार १सय ३४ जना डिस्चार्ज भएका छन्।