काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु ,नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या ४० पुग्यो

0
657

पाेखरा। नेपालमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्युु भएकाे छ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ बर्षका पुरुषकाे विहिवार साँझ काेराेना पाेजेटिभ रिपोर्ट अाएकाे केही घण्टामा नै  मृत्यु भएकाे थियाे।मंगलबार वीपी काेईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनकाे बुधबार स्वाव संकलन गरिएको थियाे।

मधुमेह र मुटु रोगका विरामी समेत रहेका उनलाई स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्यष ४० पुगेको छ ।