अाजकाे राशिफल

३ श्रावण २०७७, शनिबार

वि.सं. २०७७ श्रावण ३ । शनिवार । इ.स. २०२० जुलाई १८ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण त्रयोदशी

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )

मेष राशि हुनेहरुको लागी परिश्रम बडि गर्नुपने देखिन्छ तर लाभ कम मिल्नेछ । सन्तानवाट सुखद समाचार मिल्नेछ । पठनपाठनमा मन जानेछ । सामाजिक काममा मन जानेछ । कार्य गर्दा समय सिमाको ध्यान दिनुहोला ।

वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )

वृष राशिहुनेहरुको लागि ंधार्मिक कार्यमा मन जानेछ र भगवानको ध्यान गर्नाले मनमा संन्तोष रहला । व्यार्थको कामले मानसिक थकान होला । दापत्यजीवन सुखमय हुनेछ । पुरानो कार्यहरु सम्पुर्ण पुर्ण हुनेछन् ।

मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )

मिथून राशिहुनेहरुको लागि वुद्धि र साहसवाट सुरु गरेको कार्यहरु सम्पन्न हुन्छ । कामको बोझ रहनेछ । उधारो पैसा उठ्नेछ । शत्रु सक्रिय रहनेछन् । जागिरमा प्रमोशनको योग रहेको छ ।

कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )

कर्कट राशिहुनेहरुको लागि मान सम्मानको योग रहेको छ । दापत्य जीवन सुखमय रहनेछ । जागीर वा व्यवसायवाट आउने दिनमा फाइदा दिनेछ । जिवनसाथिको सहयोग मिल्नेछ । बडि परिश्रम गर्नाले मात्र फल मिल्नेछ । जागीरमा तनावको समय हुनसक्छ ।

सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)

सिंह राशिहुनेहरुको लागि पिताको सहयोगले कार्यहरु सिद्ध हुनेछन् । मन सृजनात्मक काममा मन जाने छ । परिवारमा मेलमिलाप रहने छ भने जीवनसाथिको सहयोग रहनेछ । धार्मिक कार्यमा सहभागी हने योग रहेको छ । अविवाहितलाई विवाहको प्रस्ताव आउने छ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशिहरुका लागि शुभ रहेको छ । सवारीसाधन ध्यानमा राखि चलाउनुहोला । जागीरमा प्रमोशनको योग रहेको छ । पारिवारिक जमधटको आयोजना हुनेछ । दापत्य जीवन सुखमय रहनेछ ।

तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तूला राशिहुनेहरुको लागि आर्थिक उत्रति हुनेछ र समाजमा मानसम्मान मिल्ने योग रहेको छ । निजि जागीर गर्नेहरुको लागि आफनो वाणीमा संयम राख्नहोला । दापत्य जीवनमा तनाव होला ।

वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशिहुनेहरुको लागि धार्मिक कार्यमा मन जाने छ । इष्टमित्रमको सहयोगले मन रमाउला । धन लाभ हुने योग छ । सन्तानवाट शुभ समाचार मिल्ला । नखिएको शत्रले कष्ट दिन सक्लान् नयाँ प्रोजेक्टमा वा कार्य सुरु गर्ने योग रहेको छ ।

धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)

धनू राशिहुनेहरुको लागि खर्च वडेर जाने छ । पितासित मतभेद हुनसक्छ । नयाँ कामको खोजी भन्दा अहिले भईरहेको कामलाई मन दिएर काम गर्नुहोला । स्वास्थमा ध्यान दिन जरुरी हुनेछ । अज्ञात भयले सताउला ।

मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)

मकर राशिहुनेहरुको लागि मानसम्मान पाउने योग रहेको छ । आयको नयाँ अवसरहरु आउने छन् । साथीहस्सित धम्न नजाने र पठनपाठनमा ध्यान दिनु जरुरी छ । कसैसित लिएको रकम फिर्ता गर्नुपर्ने छ । दापत्य जीवन सामान्य छ ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द

कुम्भ राशिहुनेहरुको लागि आर्थिक पक्ष वलियो भएर आउने छ । आत्म विस्वास वड्ने छ । इष्टमित्रको सहयोगले मन रमाउने छ । कुनै व्यवसाय गर्दा अनुभवीको सहयोगले मात्र लगानी गर्नुहोला । वाणिमा संयम राख्नुहोला ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)

मीन राशिहुनेहरुको लागि आम्दानी वड्ने योग छ । जागीरमा काम गर्दा ध्यान दिनुहोला । व्यवसाय राम्रो हुनेछ । क्रोधलाई संयम राख्नहोला । कनै कार्य आफुले भने जस्तो नहुँदा रिस उठ्दा निराश हनसक्छ । स्वास्थ कर्मीको लागि आज कुनै आफनो कार्यक्षेत्रमा अर्वाड मिल्न सक्छ ।

नोट – राशिफल चन्द्र राशिबाट हेरिन्छ तर मेरो विचारमा लग्नवाट हेर्दा सटिक हुन आउँछ यी राशिफल सुर्य लग्न , जन्म तिथि, र नामको राशिवाट पनि हेर्न सकिन्छ ।

लेखक :अर्जुन कुमार लामीछाने
(अध्यक्ष विश्व ज्योतिष महासंध गण्डकी प्रदेश , आ. सदस्य आई .ए .एफ ,टेक्सस्, अमेरिका, डालास् ९८५६०३६७४८)

Leave a Reply