ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

हिन्दु धर्मको रक्षाका लागि हिन्दुहरु जागरुक हुुनपर्नेमा जोड

१ बैशाख २०७९, बिहीबार

  पोखरा। पोखरामा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । अभियान पोखरा कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दु धर्मको रक्षाका लागि हिन्दुहरु स्वयम जागरुक हुुनपर्नेमा जोडदिनुभएको छ । धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दु धर्मका लागि धोका भएको […]

१४ औं महाधिवेशन: कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रश्न

५ कार्तिक २०७८, शुक्रबार

  अमृत पाण्डेय – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू सम्पन्न भएका छन्। कतिपय ठाउँहरूमा प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन। नेपाली कांग्रेसका नेताहरूको देश दौडाहा चलिरहेको छ भने स्थानीय तहमा नेता कार्यकर्ताको सक्रियता बढिरहेको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको पर्वका रुपमा लिइने महाधिवेशनले केन्द्र देखि गाउँ जोड्ने […]

कांग्रेसको माहाधिवेशन र नेतृत्व चयन

२६ असार २०७८, शनिबार

नम्रता बराल   नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका प्रकाशन पश्चात अहिलेको जल्दोबल्दो मुद्दाको रूपमा आएको मुद्दा हो । युवाहरू नेतृत्वमा आउनु पर्छ, यो निकै राम्रो मुद्दा हो यसले देशलाई अग्रगमन तर्फ लैजान्छ । नेतृत्वको सवालमा यहाँ राजनीतिमा युवाको नेतृत्वमा केन्द्रित रहेर केही कुरा राख्न चाहन्छु । केही दिन यता विश्व सामाजिक सञ्जालमा गर्मागर्मी बहसको […]

आइसोलेसन अनुभवः म एउटा खतरनाक हतियार

४ असार २०७८, शुक्रबार

कविता पन्थी २० दिनपछि हरियो दुवोमा बिनामास्क हिँड्दै गर्दा आफुलाई निक्कै भाग्यमानी ठान्दैछु । सानी छोरीको कपाल र गाला मुसार्दै गर्दा आँखाबाट खुशीका आँशु खसे । अझै पनि उसलाई मेरो नजिक आउन डर छ । साना साना पैताला उसका ! म टाढैबाट हेरिरहन्थेँ । कोभिड पोजेटिभ हुँ भनेदेखि नै ती पैतालाहरु आमाविहिन यात्रा गर्न बाध्य […]

कोरोना कहर : दोहोरो मारमा पत्रकार महिला

१० पुष २०७७, शुक्रबार

सरिता तिम्सिना पगेनी उडिरहने पंक्षीलाई पिंजरामा थुनिदियो भने कस्तो हुन्छ ? हो, त्यस्तै भयो मेरो लागि कोरोना संक्रमण जोखिम कम गर्न भनेर सरकारले लागु गरेको लकडाउन । विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलियो । सबै जसो देशले नियन्त्रणका लागि अपनाएको एक प्रमुख उपाय लकडाउन नै हो । तर विश्वका धेरै देशहरुले लकडाउनको समयमा धेरै तयारी […]

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम

११ मंसिर २०७७, बिहीबार

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि  विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै  प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

मान्छेको मूल्य कति हो ?

१२ कार्तिक २०७७, बुधबार

डा. टीकाराम पोखरेल मान्छेको मूल्य कति हो ? परीक्षाको उत्तरपुस्तिकामा लेख्ने गरी यसको उत्तर पाउन सकिएको छैन । त्यसो त मान्छेको मूल्य नै हुन्छ कि हुँदैन भन्ने नै पनि बहसको विषय छँदैछ । भौतिकवादी युगमा हरेक कुरालाई मूल्यमा मापन गरिने हुँदा मान्छेको मूल्य नै हुँदैन भन्न पनि सकिँदैन । प्राकृतिक प्रकोपमा लाखौँ, करोडौँ वा यति […]

देशलाई आज कुलमान शैली चाहिएको छ

७ आश्विन २०७७, बुधबार

    कुलमान घिसिङ ।  यो नाम दिनु मात्र पर्छ, नेपालमा सबैले सम्झन्छन् ती अध्यारा दिनहरु। र सम्झन्छन् अहिलेका उज्याला रातहरु ।अर्थात कुलमान र बिजुली पर्याबाची शब्द जस्तै भए ।धपक्क बलेको त्यो अनुहार न दम्भ न अहंकार शालीन सौम्य र सरल अर्थात् कुलमान घिसिङ ,आफ्नै कर्म लगाव र समर्पणले श्रेष्ठ  बनायो ।उनलाई आज ३ करोड नेपाली […]