गण्डकीमा थप ३१ जनामा संक्रमण ,स्याङ्जाका २५ जना र वाग्लुङका ६ जना थपिए

0
536

पाेखरा।गण्डकीमा मंगलबार साँझ थप ३१ जना काेराेना संक्रमित थपिएका छन्।स्याङ्जाका २५ जना र वाग्लुङका ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

यश संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ।