पाेखरा।गण्डकी प्रदेश सभाका एक सांसदमा काेराेना संक्रमण देखिएकाे छ।भदौ १४ गते स्वाव परिक्षणका लागि दिएका उनकाे हिजाे साँझ काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीका निर्देशकडा विनाेद विन्दुले जानकारी दिएका छन्।
संक्रमित साँसदकाे सम्पर्कमा अाएका ब्यक्तिहरुकाे सचि वनाउने र स्वाव लिने लगायतकाे तयारी भईरहेकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
संक्रमित साँसद अहिले पाेखरास्थित अाफ्नै डेरामा रहेको वताईएकाे छ।उनमा काेरना सम्बन्धि कुनै लक्षण भने हालसम्म नदेखिएकाे वताईएकाे छ ।