जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

१७ चैत्र २०८०, शनिबार

पोखरा । जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा […]

कालो ढुसी संक्रमणबाट कैलालीमा ६५ वर्षीय पुरुषको  मृत्यु

२० जेष्ठ २०७८, बिहीबार

पाेखरा। सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट  कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए । आईसीयूमा राखेर […]

गण्डकी प्रदेश सभाका एक साँसदमा काेराेना संक्रमण देखियाे

१८ भाद्र २०७७, बिहीबार

पाेखरा।गण्डकी प्रदेश सभाका एक सांसदमा काेराेना संक्रमण देखिएकाे छ।भदौ १४ गते स्वाव परिक्षणका लागि दिएका उनकाे हिजाे साँझ काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीका निर्देशकडा विनाेद विन्दुले जानकारी दिएका छन्। संक्रमित साँसदकाे सम्पर्कमा अाएका ब्यक्तिहरुकाे सचि वनाउने र स्वाव लिने लगायतकाे तयारी भईरहेकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमित साँसद अहिले पाेखरास्थित अाफ्नै डेरामा […]

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

१४ जेष्ठ २०७७, बुधबार

  कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो | अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने | यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो | अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो | […]

किन देखियो नेपालमा उमेर अनुसार कोरोना संक्रमण विश्वभन्दा फरक ?

३ जेष्ठ २०७७, शनिबार

नेपालमा उमेर अनुसार कोरोना संक्रमण यस्तो रहेको छ : नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ | २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका ६५ जना युवामा देखिएको छ भने त्यसपछि क्रमशः ३० – ३९ बर्षका ५६ जना, ४० – ४९ बर्षका […]

जोगाई राखौँ स्तन सौन्दर्य

१२ बैशाख २०७७, शुक्रबार

निरू के.सी. एउटा रेडियो कार्यक्रममा गाउँखाने कथाको प्रश्न सोधिएको थियो ” बच्चाको खाना,श्रीमानका खेलौना,श्रीमतीका गहना के हो ? ” सहि जवाफ कसैबाट आएन,अन्त्यमा उद्घोषकले नै सहि जवाफ बताए “स्तन” भनेर । उत्तर सुनेपछि एकछिन सन्न भएँ । स्तनको अपार महत्त्वबारे धेरै बेर घोत्लिएँ अनि यस सम्बन्धी विभिन्न अनुसन्धान गर्न थालेँ । निचोड स्वरूप स्तनको महत्त्व […]

गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी चिप्लेढुङ्गा शाखाले मनायो तेस्रो बार्षिकोत्सब

१८ मंसिर २०७६, बुधबार

सरिता तिम्सिना पगेनी पोखरा । गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी चिप्लेढुङ्गा शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरी तेस्रो बार्षिकोत्सब मनाएको छ । बार्षिकोत्सब समारोहमा बोल्दै पोखरा महानगरपालिका- ४ का महिला सदस्य सरिता पराजुलीले महिलाहरुलाई आत्म निर्भर बनाउन ब्युटिपार्लर ब्यबसायले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीले पोखरामा गुणस्तरीय सेवा प्रदान गर्दे महिलाहरुलाई […]

मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर: अध्ययन

१८ कार्तिक २०७६, सोमबार

के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ। तर तपाईंको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईंको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित […]

रक्सीको ह्याङओभर यसरी छुटाउनुस्

१४ कार्तिक २०७६, बिहीबार

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् । […]

हाँस्ने बानीले स्वस्थ रहन मद्धत

१८ श्रावण २०७६, शनिबार

सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ। प्रतिरोधी क्षमतामा वृद्धि गर्छ तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग […]