कोरोना संक्रमणका कारण पोखरा -१३ की ३६ बर्षीया महिलाको ज्यान गयो

0
1118

पोखरा । कोरोना संक्रमणका कारण पोखरामा ३ ६ बर्षीया महिलाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१३ की ३ ६ बर्षीया महिलाको गएराती ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
कार्तिक ५ गते कोरोना संक्रमित भै कोभिड -१९ उपचारकेन्द्र पोखरामा भर्ना भएकी उनको गएराती ज्यान गएको हो ।
उनमा रत्तचापको समस्याका साथै निमोनियाको पनि बिरामी रहेको प्रष्ठिानले जनाएको छ ।
फोटो सांकोतिक :