पाेखरेली गायक डा.अनिल थापाकाे कमेडी गीत ज्यु ज्यु सार्वजनिक
पाेखरा।पाेखरेली गायक डा.अनिल थापाकाे स्वर तथा शब्द रहेको कमेडी गीत ज्यु ज्यु हालै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
पाेखरेली माग्ने बुढा धुर्मुस नामक युट्युव च्यानल बाट सार्वजनिक भएको यस गीतकाे भिडियोलाई युवराज भण्डारीले निर्देशन गरेका हुन ।
भिडियोमा संगीत संयाेजन भने राेम तामाङले गरेका छन्।
नेपाली समाजमा व्याप्त चाकडी ,चाप्लुसी प्रबृत्ति प्रति चाेटिलाे प्रहार गरिएको गीतमा युवराज भण्डारी ,सृष्टि तिम्सिना ,बुद्धि खनाल ,शंकर कार्की ,कृष्ण पाेखरेल,धुर्व बराल,हाेम चापागाईं लगायतको अभिनय रहेको छ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको बुझाए गण्डकी प्रदेशका योजनाको सूची
८ जेष्ठ २०७९, आईतवार -
पाेखरा-३ मा काँग्रेसका प्रकाशमान उदास प्यानल सहित विजयी
३ जेष्ठ २०७९, मंगलवार -
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका मीनबहादुर र सिता विजयी
२ जेष्ठ २०७९, सोमबार -
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका मीनबहादुर र सिता विजयी
२ जेष्ठ २०७९, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको बुझाए गण्डकी प्रदेशका योजनाको सूची
पोखरा। संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने […]
पाेखरा-३ मा काँग्रेसका प्रकाशमान उदास प्यानल सहित विजयी
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ काे अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशमान उदास निर्वाचित भएका छन्। उदास एक हजार १सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन।उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले )का उमेदवार विष्णु शंकर ख्वाउजुले ६ सय १६ मत पाएका छन्। वडा नम्बर ३ मा उदासको प्यानल नै विजयी भएको हाे।उनको प्यानलवाट शान्ति […]
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका मीनबहादुर र सिता विजयी
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन् । नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गरेका थिए । अध्यक्षमा विजयी भएका मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए […]
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका मीनबहादुर र सिता विजयी
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन् । नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गरेका थिए । अध्यक्षमा विजयी भएका मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरेका […]
पाेखरा-२ मा काँग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित विजयी
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर २ काे अध्यक्षमा नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग निर्वाचित भएका छन्। प्रधानाङ्गले ९ सय ३९ मत प्राप्त गर्दै विजयी भएका हुन।उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले )का उमेदवार दिपक शाहले छ सय ६१ मत पाएका छन्। वडा नम्बर २ मा दिवसको प्यानल नै विजयी भएको हाे।उनको प्यानलवाट गाेमा सुवेदी ,सुनिता विक,गाैतम […]
पाेखरामा गठवन्धनका उमेदवार धनराज अाचार्यकाे अग्रता कायमै
पाेखरा। पाेखरा महानगरपालिकामा मतगणना जारी छ। पाेखरा महानगरपालिकाको निर्वाचनमा गठवन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज अाचार्यले अग्रता लिएका छन्।अाईतवार साँझ ३ हजार ५ सय मत गणना हुँदा मेयरका उमेदवार अाचार्यले १ हजार ३ सय ४९ मत पाएर अग्रता वनाएका छन्। मेयरका उमेदवार एमालेका कृष्ण थापाले भने एक हजार २ सय ५० मत पाएका छन्। त्यसैगरी उपमेयरमा […]
पाेखरामा गठवन्धनका उमेदवार धनराज अाचार्यकाे अग्रता
पाेखरा। पाेखरा महानगरपालिकामा मतगणना जारी छ।पाेखरा महानगरपालिकामा गठवन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज अाचार्यले अग्रता लिएका छन्।अाईतवार विहान १६ सय मत गणना हुँदा मेयरका उमेदवार अाचार्यले ६ सय १३ मत पाएर अग्रता वनाएका छन्। मेयरका उमेदवार एमालेका कृष्ण थापाले भने ५ सय८३ मत पाएका छन्। त्यसैगरी उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले५ सय८३ तथा काँग्रेसकी काेपिला रानाभाटले […]
पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो
सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।निगम सञ्चालक समितिको […]
तनहुँको व्यास – ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुने
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुनेभएको छ । बैसाख ३० मा भएकाे निर्वाचनमा मतपत्र च्यातिएपछि उक्त केन्द्रमा झडप भएको थियो। मतगणनाको माग गर्दै नेपाली कांग्रेस लगायतका दलले नाराबाजी गरेका थिए। उक्त केन्द्रमा पुनःमतदान पश्चात मात्र व्यासको मतगणना कार्य अगाडि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको तनहुँका मुख्य निर्वाचन अधिकृत […]
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै
काठमाडौँ । काठमाडौं महानगरपालिकामा उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ८३ मतको अग्रता बनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले साझँ पौने ६ बजे पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको परिणाम अनुसार लौरो लिएर उठेका बालेनले अहिलेसम्म ४०२ मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनलाई पछ्याइरहेका एमालेका केवश स्थापितले ३१९ मत ल्याएका छन्। नेपाली कांग्रेसकी […]
Leave a Reply
You must be logged in to post a comment.