पत्रकार महासंघ कास्कीकी सदस्य पत्रकार उमा अालेलाई मातृ शाेक

२९ माघ २०७७, बिहीबार

 

कास्की। नेपाल  पत्रकार महासंघ कास्कीकी सदस्य क्रियाशील पत्रकार उमा अालेलाई मातृ शाेक परेको छ।

उनकी अामा शाेभा अालेकाे बिहिवार बिहान उपचारको क्रममा निधन भएको हाे।

पेटको समस्याका कारण पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत उनकाे बिहिवार विहान निधन भएको परिवारले जनाएको छ।

पारिवारिक श्राेतका अनुसार उहाँको बाैद्ध अर्घाै सदन रामघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।

Leave a Reply