काँग्रेसले ल्यायो कोरोनाविरुद्धको लडाईमा जनचेतनामूलक सन्देश

0
393

 

पाेखरा । नेपाली काँग्रेसले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा जनतालाई सचेत रहन आव्हान गरेको छ ।

भाइरसबाट कसरी बच्ने भन्ने विषयमा जनचेतनामूलक सन्देश तयार पारी काँग्रेसले भिडियो मार्फत सन्देश दिएको छ ।

 

 

 

हेर्नुहोस भिडियोः