दीपक मनाङे वने गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

१६ बैशाख २०७८, बिहीबार

पाेखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री स्वतन्त्र सांसद राजीव गुरुङ ´दीपक मनाङे´ वनेका छन्।गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले अाज मन्त्रीमा नियुक्त गरेपछि अाज नै उनले प्रदेश प्रमुखबाट सपथ समेत खाएका छन्।

सामाजिक विकास मन्त्रालयलाई फुटाएर उनलाई युवा तथा खेलकुद मन्त्री वनाईएकाे हाे ।गुरुङले मनाङकाे प्रदेशसभा `ख´बाट नेकपा एमालेकै समर्थनमा चुनाब जितेका थिए।

तस्बिर : सुदर्शन रन्जित

Leave a Reply