पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता तोकेको छ ।कृण्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वमा शनिवार सरकार गठन भएपछि आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्री खड्कालाई प्रवत्ता तोकेको हो ।
प्रवत्ता खड्का नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन । उनी पुर्व महिला,वालवालिका तथा समाज कल्याण मन्त्री हुन्।
त्यसैगरी बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको छ । बैठकले पुर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.