खहरे खोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु  

0
339

 

 

पोखरा  अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका मा एक महिलाको मृत्यु भएको  

मृत्यु हुनेमा वडा नं. टुसेकी ४० वर्षीया लिलादेवी परियार रहेकी छन्

मंगलबार राति करिब ८ः३० बजे उनलाई खोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए  

पहिरोका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका प्रवेश नाका सडक अवरुद्व भएको