ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजहेडलाईन पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित By pokhara - February 20, 2022 0 397 FacebookTwitterWhatsAppViberCopy URL पोखरा । पोखरा आसपासका क्षेत्रमा आइतबार दिउँसो असिना परेको छ। दिउँसो करिब २ बजेदेखि परेको असिनाले पोखराका सडक सेताम्मे बनेको छ। सडकमा असिना बाक्लो खात बनेर जमेपछि यातायातमा समेत सास्ती पुर्याएको छ।