आचार्य सेवा समाजको अध्यक्षमा बलराम आचार्य

५ चैत्र २०७८, शनिबार
आचार्य सेवा समाज नेपालको २० औ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भयको छ ।
अधिवेशनबाट बलराम आचार्यको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भयकोछ ।समितिको उपाध्यक्षमा डा. मुकुन्द प्रसाद आचार्य , महेश आचार्य , राम शकर आचार्य , धर्मराज आचार्य , तोयनाथ आचार्य , इन्द्रमणि आचार्य र कृस्ण प्रसाद आचार्य चयन हुनुभयको छ ।
यसैगरि महासचिबमा नारायण प्रसाद आचार्य , सचिवमा दुर्गादत्त आचार्य , कोषाध्यक्षमा बसन्त राज आचार्य , सह- कोषाध्यक्षमा भगवती आचार्य र सदस्यहरुमा बिस्णु प्रसाद आचार्य , निलकण्ठ आचार्य , धर्मराज आचार्य , तोयनाथ आचार्य र कृस्ण प्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभयको छ ।

Leave a Reply