कास्कीको लुम्ले केन्द्र बिन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प

0
162
कास्कीको लुम्ले केन्द्र बिन्दु भएर भुकम्प गएको छ ।
पोखरामा बिहिबार (आज ) बिहान ३ बजेर ५६ मिनेट जादा भुकम्पको धक्का महसुस भएको छ। भुकम्प ४.३ रेक्टर स्केलको मापन गरिएको छ ।