स्याङ्जा १ (क) मा मेखलाल श्रेष्ठले लिए उम्मेदवारी फिर्ता

२६ आश्विन २०७९, बुधबार

 स्याङजा । स्याङ्जा १ (क) मा  उम्मेदवारी दिएका  मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

गठबन्धन दलहरु वीच भएको सहमति तथा पार्टी केन्द्रको निर्देशन पछि श्रेष्ठले नाम फिर्ता गरेका हुन् ।

यस प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवार बनेकी छन् ।

 

 

Leave a Reply