मानव मिलन नारी जागरण नेपालमा नयाँ कार्य समिति चयन

१२ पुष २०७९, मंगलवार

पाेखरा।मानव मिलन नारी जागरण नेपालकाे साेमवार पाेखरामा सम्पन्न नवाैं साधारणसभा तथा पाचौं अधिबेशनले रमा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिकाे उपाध्यक्षमा मेनुका पाेखरेल,सचिवमा गीता लामिछाने बिष्ट,काेषाध्यक्षमा रुक्मिणी खड्का र सह सचिवमा देवी बराल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा विष्णु गैह्रे,तारा अधिकारी ,शाेभा महत,उषा पाैडेल,लक्ष्मी पाैडेल,प्रिया थापा ,शिला सिग्देल शर्मा ,ललिता केसी र रेनुका भण्डारी चयन हुनुभएको छ।

एक सदस्य पछि मनाेनित गर्ने गरी अधिबेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेकाे संस्थाका सचिव गिता लामिछाने विष्टले जानकारी दिनुभयो ।

 

 

 

Leave a Reply