संसदिय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला

२६ बैशाख २०८०, मंगलवार

 

 

पोखरा । संसदीय पत्रकार संघ गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन ।

मंगलबार संघको चौथो वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । कोइराला आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक हुन् ।

यस्तै उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा पौडेल, कोषाध्यक्षमा उमा आले र सदस्यहरुमा युवराज श्रेष्ठ,उमेश पुन,युवराज गुरुङ,ऋषिराम बराल निर्विरोध चयन भएका छन् ।

Leave a Reply