नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

0
745

कास्की । नेपालमा सोमबार २४   जनामा कोरोना भाइरस( कोभिड -१९) पुष्टि भएको छ ।

कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परीक्षणमा  नयाँ थप १३  जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।