कास्कीको रुपा -७ का संक्रमित ३ दिन अघि भारतबाट अाएका थिए

0
374

कास्की ।  शनिबार काेराेना पुष्टि भएका कास्कीकाे रुपा गाँउपालिकाका २ जना संक्रमित रुपा -७  हंसपुरका भएकाे खुलेकाे छ ।उनिहरु ३ दिन अघि भारतकाे हैदरावादबाट अाएकाे रुपा गाउँपालिकाका अध्यक्ष नवराज अाेझाले जानकारी दिए ।हैदराबाद बाट ४ जनाकाे समुहमा अाएका उनिहरु  रुपा -७ हंसपुरकाे रामकाेट स्थित क्वारेन्टाइनमा बसेका थिए ।

याे संगै  कास्कीमा कुल संक्रमितकाे संख्या ४ पुगेको  छ ।