पाेखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा अर्जुन पाेखरेल विजयी

0
548

 

पाेखरा ।पाेखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फकाे उपाध्यक्षमा अर्जुन पाेखरेल विजयी भएका छन्। काेईराला प्यानलका पाेखरेलले सुवेदी प्यानलका साेवित पाैडेललाई हराउँदै विजयी भएका हुन्।

संघको हिजाे पाेखरामा सम्पन्न ३३ अाैं महाधिवेशनमा २ हजार ३सय ६५ मत खसेको थियाे।