पाेखरा । नेपाली काँग्रेसले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा जनतालाई सचेत रहन आव्हान गरेको छ ।
भाइरसबाट कसरी बच्ने भन्ने विषयमा जनचेतनामूलक सन्देश तयार पारी काँग्रेसले भिडियो मार्फत सन्देश दिएको छ ।
हेर्नुहोस भिडियोः