पोखरा , ओखलढुंगा बर्नालु ४ घर भई पोखरा २६ बस्ने २८ बर्षीय बाबुजा श्रेष्ठ मंगलबार पोखराको बिजयपुर खोलामा मृत अबस्थामा भेटिएका छन । उनको शब बिजयपुर खोला किनारमा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । सोमवार देखि हराएको भन्दै उनको खोजी भइरहेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.