शिक्षक बिरुद्ध भ्रष्टाचार मुद्दा

0
836

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासीका प्रधानाध्यापक अर्जुन प्रसाद यादब र महावीर माबि कलैया बाराका प्राबि राहात शिक्षक कृति थापा खड्का बिरुद्ध अख्तियारले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।