सरकार र राप्रपा बिच बार्ता हुदै

0
696

काठमाडौं । हिन्दु राष्ट पुर्नबहाली लगायत माग राखी आन्दोलनमा उत्रिएको राप्रपा र सरकार बिच मंगलबार बार्ता हुदैंछ ।सरकारले आइतबार पत्र लेखी राप्रपालाई बार्तामा आउन आग्रह गरेको थियो ।राप्रपाले सरकारसित बार्ता गर्न नेता दिपक बोहोराको संयोजकत्वमा  सोमबार तीन सदस्यीय बार्ता समिति समेत गठन गरेको थियो ।