गण्डकी प्रदेशको आर्थिक सम्भावना र चुनौतीबारे पोखरामा बहस हुँदै

१० असार २०७९, शुक्रबार

पोखरा ।  गण्डकी प्रदेशको आर्थिक सम्भावना, त्यसलक्षित प्रदेश सरकारका कार्यक्रम तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा शनिबार पोखरामा बहस हुने भएको छ । वेदव्यास क्रियशन र आर्थिक आवाजले प्रदेशका नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालाहरुसँग आर्थिक बहस चलाउन लागेको हो । समृद्ध गण्डकी प्रदेशःसम्भावना र चुनौती विषयमा हुन लागेको बहसमा पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा […]

इन्धनको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०७९, शुक्रबार

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा […]

पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

३१ बैशाख २०७९, शनिबार

  सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको  मूल्य  बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।निगम सञ्चालक समितिको […]

लेखनाथ महोत्सवको पाँचौ दिनसम्म दर्शक ८० हजार, कारोबार २ करोड १५ लाख

१ चैत्र २०७८, मंगलवार

लेखनाथ  ।   लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा अहिलेसम्म एक सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स […]

लेखनाथ महोत्सवको दोश्रो दिन १५ लाख रुपैयाको कारोबार

२७ फाल्गुन २०७८, शुक्रबार

लेखनाथ  । १७ औं संस्करणको लेखनाथ महोत्सवमा शुक्रबार १५ लाख रुपैया बराबरको कारोबार भएको छ । महोत्सवको दश हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा विभिन्न विधाका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । विद्यालयस्तरिय नृत्यमा भवानी कालिका, गोगन मा.वि र अल्फा एकेडेमीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । […]

संगम सहकारीकाे उद्घाेषण कला तथा नेतृत्व विकास तालिम सम्पन्न

८ माघ २०७८, शनिबार

  पाेखरा।  पाेखराको संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा, तालिम तथा सुचना  उपसमितिले अायाेजना गरेको उद्घाेषण कला तथा नेतृत्व विकास तालिम शनिबार पाेखरामा सम्पन्न भएको छ। समापन समारोहमा वाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सहकारीले महिलाको अार्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको वताउनु भयाे। मुलुककाे राजनीतिक ,सामाजिक ,अार्थिक […]

नेप्सेमा आज सामान्य अंकको बृद्धि

१४ पुष २०७८, बुधबार

पोखरा।शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५ दशमलव ५१ अंकले बढेर परिसुचक २५ सय २४ दशमलव ५० विन्दु कायम भएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २६ अंकले बढेर ४७१ दशमलव २४ विन्दुमा रोकिएको छ । बुधबार नेप्सेमा २ सय २८ कम्पनीको ४२ हजार ५१२ पटक […]

लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने

५ पुष २०७८, सोमबार

  कास्की। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो । समग्र गण्डकी प्रदेशको […]

पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी

२२ आश्विन २०७८, शुक्रबार

पोखरा । पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए । संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा […]

सिद्धार्थ गाैतम  सहकारीको  नवाैं वार्षिक साधारणसभा सम्पन्न

२१ आश्विन २०७८, बिहीबार

  पाेखरा।सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवाैं वार्षिक साधारणसभा बुधबार पाेखरामा सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमि व्यवस्था ,कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर वुढाले गरिबी निवारणका लागि सहकारी संस्थाहरुले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने वताउनु भयाे।गण्डकी प्रदेशमा ३५ सय सहकारी रहेको उल्लेख गर्दै उहाँले सहकारीहरुलाई सहकारीका मुल्य […]