एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर
पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान […]
एघारौ पोखरा महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको निःशुल्क बसको ब्यवस्था
पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश […]
जन्म दिनकाे उपलक्ष्यमा पवित्रा बरालले गरिन महालक्ष्मीकाे सावधिक विमा
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १७ निवासी पबित्रा बरालले आफ्नो जन्म दिनको अवसरमा महालक्ष्मी लाईफ ईन्स्याेरेन्सकाे सावधिक बिमा गर्नुभएको छ। उहाँले १५ लाख बिमाङ्क रकमकाे १६ बर्षीय घातक राेग सुबिधा सहितको बिमा गर्नु भएको हाे। बचत तथा सामाजिक सुरक्षाका साथै घातक राेग सुबिधा सहितकाे बिमा हरेक नागरिकका लागि आबश्यक रहेको उहाँको भनाइ छ। थाेरै थाेरै […]
एघारौं पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने
पोखरा । एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने […]
सकियो लेखनाथ महोत्सव ,१२ करोड वढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
लेखनाथ । पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० […]
पाेखरामा महालक्ष्मी लाईफ ईन्स्याेरेन्सकाे महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
पाेखरा। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार पाेखरामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम आयोजना गरेको छ। तालिममा बाेल्दै महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जनसंख्याका हिसाबले पुरुष भन्दा बढि तर अवसरका हिसाबले पछाडि पारिएका महिलाको सशक्तीकरण बिना समतामूलक समाज निर्माण गर्न नसकिने बताउनुभयो। उहाँले आर्थिक बर्ष २०७९/८०भित्र परिक्षणकाे रुपमा संचालन हुने […]
एघारौ पोखरा महोत्सवबाट सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने
पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लवले अगामी पुष २७ देखी माघ ९ गते सम्म […]
लेखनाथ महोत्सवको तयारी तिव्र, ८५ प्रतिशत स्टल बुकिङ
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’को तयारीलाई तिब्र बनाइएको छ । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महोत्सवका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा राखिने ३ सय ३८ वटा स्टल […]
संगम सहकारीका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम
पोखरा । पोखरा १५ – राम बजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ । समुदाय प्रति चासो भन्ने सहकारीको सिद्धान्तलाई समेत मध्येनजर राखेर संस्थामा सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी छ दिने हस्तकला तालिम संचालन गरेको हो । […]
पोखराको नयाँ बजारमा शुक्रबार देखि आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
पोखरा। पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसारमंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून,संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् । पोखरालगायत सम्पुर्ण राष्ट्रको औद्योगिक, […]