१३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन,नयाँपुल–हेम्जा सुरुङमार्ग प्राथमिकतामा

२९ आश्विन २०७६, बुधबार

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको […]

मनाङ आउने पर्यटकको लागि सिजन सुरु ,पर्यटक सुरक्षा मुख्य प्रथामिकतामा : डिएसपी कार्की

२९ आश्विन २०७६, बुधबार

मनाङ । मुलुकभर मा पर्यटन बर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडी बढेको छ । जसका पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनितिहरु अहिले देखि नै सुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर […]

एनआरएनएप्रति युवाको आकर्षण बढाउन पोखराका हिमाल गुरुङको युवा संयोजकमा उम्मेदवारी

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदका उम्मेदवार हिमाल गुरुङले दोस्रो पुस्तामा संस्थाप्रति आत्मियता बढाउने आफूसँग शसक्त योजनाहरु रहेको बताएका छन् । एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष तथा वर्तमान गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय समितिका सदस्य रहेका गुरुङले भूकम्पपछिको पुनःनिर्माणमा जस्तै नागरिकता प्राप्तीको अभियानमा युवाहरुलाई परिचालन गर्ने योजना पनि […]

चीनका राष्ट्रपति सी चिनफिङको भव्य स्वागत, २१ तोपको सलामी

२५ आश्विन २०७६, शनिबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे । उनीहरूलाई चिनियाँ विशिष्ट अतिथिको […]

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको अध्यक्षमा गोबिन्द पौडेल

२५ आश्विन २०७६, शनिबार

कास्की ।कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको शनिबार पोखरामा सम्पन्न दोस्रो महाअधिबेशनले गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।समितिको बरिष्ट उपाध्यक्षमा सुन्दर पौडेल,महिला उपाध्यक्षमा सीता बराल,उपाध्यक्षमा क्रमशः तलिक साली साप्कोटा,सम्मर बहादुर बुढाथोकी,सन्तोष थापा,पुष्पराज अधिकारी,निरज कुमार थापा र शिब प्रसाद पौडेल चयन भएका छन् ।त्यसैगरी महासचिबमा हंशराज ढकाल,उपमहासचिबमा गोबिन्द तिमिल्सिना र मनोज […]

जर्मनीको कोलोन शहरका मेयर ह्यान्स वेयरनर ब्रार्चले गरे पाटन दरवार क्षेत्रको अवलोकन

१३ आश्विन २०७६, सोमबार

ललितपुर।   जर्मनीको कोलोन शहरका मेयर ह्यान्स वेयरनर ब्रार्चले पाटन दरवार क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । मेयर ब्रार्च १५ सदस्यीय टोलीसहित आएका हुन् । मेयर ब्रार्च मंगलबारबाट काठमाण्डौमा आयोजना हुने व्यापार व्यवसायसंग कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । मेयर ब्रार्च सहितको टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जन, उपप्रमुख गीता सत्याल, प्रवक्ता राजु महर्जन, वडा […]

नेपाल युवा परिषदले बृहत सरसफाई कार्यक्रम गर्दै पर्यटन दिवस मनायो

११ आश्विन २०७६, शनिबार

  कास्की ।   युवाको नेतृत्व बिकास, युवा उद्यमशिलता, व्यक्तित्व बिकास, वाताबरण, दिगो बिकास प्राप्तीका लक्ष्य, सुचना प्रबिधि र सडक सुरक्षाको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको नेपाल युवा परिषदले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।  परिषदले पर्यटन प्रवद्र्धन गर्ने साथै  ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित बिश्व पर्यटन दिवसको दिन अर्थात् […]

टानमा कांग्रेस निकटहरुको शानदार जीत

२१ भाद्र २०७६, शनिबार

काठमाडौं । नेपाल ट्रेकिङ एजेन्टस् एशोसिएन(टान)मा  कांग्रेस निकटहरुको शानदार जीत भएको छ।नेपाली कांग्रेस निकट खुमबहादुर सुवेदी टानको अध्यक्षमा निर्वाचित भएका छन्।  नेपाल कम्युनिष्ट पार्टी निकट अन्जान थापाको समूह पराजीत भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा अन्जान थापालाई हराउँदै कांग्रेस निकट सुवेदी निर्वाचित भएका हुन् । अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भए। […]

रेडियो सफलताद्धारा दर्जन बढी पत्रकार महिला सम्मानित

१५ भाद्र २०७६, आईतवार

पोखराको मासबारस्थित रेडियो सफलताले पोखरामा क्रियाशील दर्जन बढी महिला पत्रकारलाई सम्मान गरेको छ । रेडियोले तीजको अवसर पारेर महिला पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना पंगेनी, शिला गुरुड, ईन्दिरा गुरुड, शान्ति गुरुड, राधिका कडेँल, कञ्चन थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ, […]

पर्यटनमन्त्रीको जिम्मेवारी योगेश भट्टराईलाई

१५ श्रावण २०७६, बुधबार

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । तत्कालीन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गएपछि  रिक्त रहेको  पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बुधबार अपराह्न ४ बजे योगेशले मन्त्रीको रुपमा सपथ खाने भएका छन् । […]