पोखरा सडक महोत्सव पुस १३ देखि
पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखराको पर्यटन क्षेत्र […]
पर्यटन बोर्डको एक अर्ब ७५ करोड बजेट पारित प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता
काठमाडौँ, नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष […]
हिमाल दुश्यावलोकनका लागि उडेको अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुन बाट जोगियो
हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको 9NALB कल न भएको अल्ट्रालाईट आठ बजेर सत्ताईस मिनेटमा ईन्जिन फेलियर भएको रिपोट पाईलट सेमिट स्लोपले पोखरा टावरलाई खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र […]
पोखरा सडक महोत्सब सफल पार्न बिभिन्न उपसमिति चयन
रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि १७ गते सम्म लेकसाइडमा हुने २० औं संस्करणको पोखरा सडक महोत्सव सफल पार्न बिभिन्न उपसमिति घोषणा गरिएको छ । कास्कीको धम्पुसमा भएको अन्र्तक्रियाका कार्यक्रममा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले महोत्सव सफल पार्न विभिन्न उपसमितिका पदाधिकारीको घोषणा गरेका हुन । उनले कार्यालय प्रशासन, मिडिया तथा प्रचार प्रसारमा उपसमितिमा महासचिव […]
दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले लुम्बिनी भ्रमण गरे
काठमाडौँ, शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । यस्तै एक लाख ३२ हजार […]
फेवातालमा ब्यक्तिले हडपेको जग्गा एक वर्षभित्र वदर गर्न सर्वोच्चको आदेश
प्रशान्त लामिछाने काठमाण्डौं, सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भनिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते दायर गरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विश्विप्रकाश लामिछानेको […]
लुम्बिनी क्षेत्रभित्र हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका छन । मन्त्री अधिकारीले बुद्धभूमि शान्त र सुन्दर छ भन्नेसन्देश विश्वभर फैलाउन पञ्चशील क्षेत्र घोषणा गरिएको बताए। लुम्बिनी शान्ति र अहिंसाको भूमि भएकाले यस क्षेत्रभित्र हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने गरी पञ्चशील क्षेत्र घोषणा गरिएको मन्त्री अधिकारी ले बताए […]
बिश्व मत्स्य दिवसको अवसरमा फेवातालमा माछाका भुरा छाडियो
कास्की पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ ।बिश्व मत्स्य दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका उप मेयर मञ्जुदेबी गुरुडले तालमा माछाका भुरा छाडेकी हुन ।कार्यक्रममा बोल्दै गुरुडले तालमा बिषादिको प्रयोग र करेन्ट लगाएर माछा मार्ने काम रोक्न आग्रह गरिन ।उनले स्थानीय प्रजातिका माछा लोपोन्मुख अबस्थामा पुगेकाले माछाको संरक्षणमा सबै जुट्नु पर्ने बताइन । […]
पोखरामा १४, १५ र १६ गते अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ हुँदै
पोखरामा यही १४, १५ र १६ गते ‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ हुने भएको छ ।कार्यक्रममा भारत, बंगलादेश, इन्डोनेसिया, पाकिस्तान लगायत एसियाली तथा युरोपेली राष्ट्रका प्रतिनिधीहरुको पनि सहभागिता रहने छ । लायन्स क्लब अन्तरराष्ट्रिय अन्तर्गत रहेर विभिन्न सामाजिक कार्य गर्दै अइरहेको लियो जिल्ला परिषद ३२५ बी १ नेपालले पोखरामा अन्तराष्ट्रिय लियो सम्मेलनको […]
पर्यटकलाई लोभ्याउने गाउँ सिक्लेसमा पक्की बाटो बन्ने आशा
–वासुदेव पौडेल पोखरा, कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ । लमजुङ हिमालको काखमा अवस्थित सुन्दर गाउँ सिक्लेस पर्यटकलाई लोभ्याउने गाउँ भए पनि पक्की बाटोको अभावमा अपेक्षित पर्यटक पु¥याउन सकिएको छैन । वरपरका हरियो वन जङ्गलका कारण वन्यजन्तु […]