८० प्रतिशत महिलाहरुमा प्रजनन् अंगमा संक्रमण

२३ बैशाख २०७६, सोमबार

जानकी गाउपालिका वडा नम्बर ७ गोलौरीमा निशुल्क पाठेघर जाँच शिविर भएको छ । पाठेघर सम्बन्धी समस्या भएको महिलालाई राहत होस् भनी स्वास्थ्य शिविरको आयोजना गरेको आयोजकले जनाएको छ । शिविरमा ३ सय ४२ जनाले सेवा लिएका छन् । सेवा लिएका मध्ये ३ जनाको पाठेघरको अप्रेसन गर्नु पर्ने, ५ जनाको पाठेघरमा रिङपेसरी राख्नु पर्ने, ५ जनाको बाँझोपन, २३ जना […]

उत्पीडनमा पारिएका दलित जाति तथा समुदाय कानूनी विभेदबाट मुक्त :मन्त्री विश्वकर्मा

२३ बैशाख २०७६, सोमबार

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विगतका दिनमा बिभेदमा पारिएका जाति तथा समूदायलाई बर्तमान संविधानले सार्वभौम अधिकार प्रदान गरेको बताएका छन् । दलित आन्दोलनका अगुवा एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीमबहादुर विकले प्रकाशित गरेको पुस्तक‘ दलित ÷उत्पीडन, पहिचान र समाधान’ को आज पोखरामा विमोचन गर्दै उनले उत्पीडनमा पारिएका दलित जाति तथा समुदाय कानूनी रुपमा विभेदबाट […]

निर्दोष शेर बहादुर देउवा बिरुद्ध किन फैलिन्छ भ्रमको खेती? यस्तो छ के.पि. सरकारवालाहरुको खेल:

२२ बैशाख २०७६, आईतवार

बिपिन पौडेल काण्ड हुन्छन देशमा, काण्ड गर्छन कम्युनिष्ट, छानबिन गर्छन बिभिन्न छानबिन समिति, सत्य तथ्य बाहिर निस्किन्छन, कडा आलोचना र बिरोध हुन्छन, कम्युनिष्ट सरकारवालाहरु जन्ता भ्रम मा पारि ओझेल पर्न, बिरोधका कार्य रोक्न निर्दोष शेर बहादुर देउवाको नि सङ्लग्नता छ भनेर भ्रम फैलाउन हावा न्युज बनाएर भाइरल गर्न लगाउंछन आफ्ना कार्यकर्तालाई अनि त्यो हावा न्युज […]

पोखराको निभा गल्लीमा क्याफे साइट रेष्ट्रो एण्ड बार संचालनमा

२२ बैशाख २०७६, आईतवार

  पोखरा । पोखराका दुई युवा ब्यबसायी मोहन पण्डित र भिम गौतमले  पोखरामा क्याफे साइट रेष्ट्रो एण्ड बार संचालनमा ल्याएका छन । पोखराको चिप्लेढुङ्गा स्थित निभा गल्लीमा रु एक करोड २५ लाखको लागतमा ब्यबसाय संचालन गरिएको संचालक भिम गौतमले पोखरा पोष्टलाइ जानकारी दिए । क्याफे साइड रेष्ट्रो एण्ड बारको आइतबार गण्डकी प्रदेश सभा सदस्य बिन्दु […]

सगरमाथा आमा समुहले बनाए गणेश मन्दिर

२२ बैशाख २०७६, आईतवार

  कास्की ।  पोखरा महानगरपालिका वडा नं १४ मा रहेको सगरमाथा आमा समुहले गणेश मन्दिर निर्माण गरेका छन । पोखरा १४ सगरमाथा टोलमा  रहेको करिब दुई आना क्षेत्रफलको  सार्बजनिक जग्गामा  करिब १६ लाखको लगानीमा  मन्दिर निर्माण गरिएको आमा समुहका अध्यक्ष जुना क्षेत्रीले पोखरा पोष्टलाइ जानकारी दिइन।  मन्दिरका लागि गणेशको मुर्ति भने मुर्तिकार राजेन्द्र थापाले तयार […]

मनाङको बिकासमा निरन्तर लाग्ने सांसद चिन्ताबहादुर घले

२२ बैशाख २०७६, आईतवार

उनको नाम चिन्ता बहादुर घले  । नाम जस्तै  उनी  मनाङ्गकै बिकसको चिन्तामा निरन्तर लागिपरेका छन । उनी अर्थत् गण्डकी  प्रदेश सांसद  चिन्ताबहादुर घले। उनी  मनाङ क वाट निर्वाचित भए सँगै मनाङको विकासमा निरन्तर लागि परेका छन् ।निर्वाचनका  बेला जनता सामु आफुले  गरेका प्रतिबद्धता र आश्वासन  पूरा गर्न गाउँगाउँमा पुगेर जनताको  गुनासो  सुन्दै जनताको माग र […]

मकवानपुरको विकट चेपाङ वस्तीमा विद्यार्थी भर्ना अभियान

२१ बैशाख २०७६, शनिबार

हेटौँडा ।  मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजाले विद्यालय पहुँच बाहिर रहेका चेपाङ बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गरेको बताउनुभयो । […]

नारायणस्थान स्वास्थ्य चौकीले बनायो नेपालमै पहिलो नमुना ‘सफ्टवेर’

२१ बैशाख २०७६, शनिबार

बागलुङ नगरपालिका वडा न.१४ नारायणस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिले सफ्टवेर प्रविधि प्रयोगमा ल्याएको छ । सफ्टवेरले नारायणस्थानका ४ हजार ७ सय जनाकोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग गर्नेछ । ८० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सफ्टवेरको लागि बागलुङ नगरपालिकाले ४० हजार रुपैयाँ र वडा कार्यालयले ४० हजार रुपैयाँ बिनियोजन गरेको थियो । सफ्टवेरले प्रत्येक […]

मानव सेवा आश्रममा अक्षरयात्राको १६५औं श्रृँखला

२१ बैशाख २०७६, शनिबार

जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” नाराका साथ नवनीत साहित्य सागर र गजलसन्ध्याद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन  हुँदै आइरहेको साहित्यिक कार्यक्रम अक्षरयात्राको १६५ औं श्रृँखला आज पोखरा-१७,छोरेपाटन अवस्थित “मानव सेवा आश्रम”मा सम्पन्न भयों । आज मातातीर्थ औंसीका अवसरमा भएको उक्त कार्यक्रममा प्रकट पगेनी शिब, श्रीराम अधिकारी गोर्जे, ईशा शाह, तारानाथ पराजुली, जानुका पौडेल, मेघनाथ […]

धर्म परिवर्तनलाई निरुत्साहित गर्न बहु धार्मिक एवं बहुसांस्कृतिक महायज्ञ शुरु

२१ बैशाख २०७६, शनिबार

भोजपुर। सबै ओमकार परिवारलाई एक शुत्रमा बाँध्ने तथा धर्म परिवर्तनलाई निरुत्साहित गर्ने उद्देश्यले भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिरमा आजदेखि पाँचदिने महायज्ञ शुरु भएको छ । यज्ञमा हिन्दू, बौद किरात, जैन सिख धर्मका गुरुले एकै थलोबाट प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सबै जातजातिबीच धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले पहिलोपटक बहु धार्मिक एवं बहुसांस्कृतिक यज्ञ […]