न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा

२३ पुष २०७५, सोमबार

    काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न […]

दोस्रो सन्तान छोरी जन्माउनेलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा

२३ पुष २०७५, सोमबार

    –मनोज दाहाल विराटनगर, विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान […]

कांग्रेसको जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड च्याप्टर न्यूयोर्कमा वृहद रक्तदान

२३ पुष २०७५, सोमबार

  अमेरिका। राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको प्रवासमा रहेको संस्था  जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड च्याप्टर  न्यूयोर्कले हिक्सभिलमा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताले रक्तदान गरेका छन्। च्याप्टर सभापति विश्वराज वास्तोलाका अनुसार रक्तदान कार्यक्रममा न्यूयोर्क राज्यका एसेम्ब्लीम्यान माइकल मोन्टेसानो, जनसम्पर्क समिति अमेरिका तथा एनआरएन अमेरिकाका नेताहरू, न्यूयोर्कस्थित  विभिन्न नेपाली संघ संस्थाका […]

राजनीतिलाई सेवामुखी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

२३ पुष २०७५, सोमबार

कावासोती । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । “मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा विपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यस्तो खेलबाट राजनीतिलाई जोगाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने। नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ मा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सामग्री आज […]

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला

२३ पुष २०७५, सोमबार

    भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी […]

छिमेकीको हत्या गर्ने थापा सार्वजनिक

२३ पुष २०७५, सोमबार

पाल्पा  ,गएराति पाल्पाको रामपुरमा धारिलो हतियार प्रयोग गरि छिमेकीको हत्या गरि फरार रहेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतवार बेलुकी पाल्पाको रामपुर नगरपालिका ४ सदार्वत स्थित जलदेवीस्थान का ५५ वर्षका (गठ्ठे) भनिने भल बहादुर कुमालको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख (एसपी) विश्वमणी पोखरेलले पत्रकार […]

अन्नपुर्ण गाउँपालिका वडा नं २ मा क्षमता अभिबृद्धि तालिम शुरु

२३ पुष २०७५, सोमबार

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ्गले महिलाहरुको हक अधिकारका बिषयमा सबै महिला सचेत हुनु पर्ने बताइन ।उनले महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत महिलाहरुमा सचेतना बढाउन समेत जोड दिइन । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी […]

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

२३ पुष २०७५, सोमबार

    काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान […]

वाइड बडी जहाज बारे आज पत्रकार सम्मेलन, मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना

२३ पुष २०७५, सोमबार

  काठमाडौं– वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्री […]

ब्युटीपार्लर एशोसिएसन कास्कीको अध्यक्षमा कल्पना कोइराला

२२ पुष २०७५, आईतवार

  व्युटिपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा तथा अधिबेशनले  कल्पना कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष, सचिब, कोषाध्यक्ष ,र सह सचिबमा सुनिता अधिकारी ,बबिता काक्री,सुस्मा गुरुङ्ग, र सोनी तामाङ्ग चयन भए । त्यसैगरि सदस्यहरुमा  क्रमशः छाया ढकाल,सृजना शेन शाही,सबि श्रेष्ठ,,एनी गरबुजा,रत्न श्रेष्ठ,र सर्मिला रानाभाट चयन भए । साधारण सभाको उद्घाटन […]