फेवातालमा बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीद्धारा उद्धार

१३ असार २०८१, बुधबार

 पोखरा । फेवातालमा बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीद्धारा बुधबार  उद्धार गरिएकाे छ ।फेवातलको स्रोतको रुपमा रहेको हर्पन खोलामा माछा मार्न गएका व्यक्तिलाई अचानक खोला बढी आएर बगाई बेपत्ता बनाएको खवर प्राप्त हुनासाथ परिचालन भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले […]

फेवातालमा बेपत्ता   सुक बहादुर मृत अबस्थामा भेटीए 

१३ असार २०८१, बुधबार

      पाेखरा । फेवातालमा बेपत्ता   सुक बहादुर मगर बुधबार  मृत अबस्थामा  भेटिएका छन। उनकाे  शव सशस्त्र प्रहरीद्धारा उद्धार  गरिएकाे हाे ।  हर्पन खोलामा माछा मार्न गएका उनलाइ  अचानक खोला बढी आएर बगाई बेपत्ता बनाएको खवर प्राप्त हुनासाथ परिचालन भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच […]

पहिरोमा पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु, एक महिला घाइते

१३ असार २०८१, बुधबार

      कास्की  ।  पोखरामा हिजो रातिदेखी अहिलेसम्म निरन्तर वर्षा भइरहेको छ ।अविरल वर्षापछि गएको पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिका गरी दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती स्थित प्रकाश रानाभाटको घरमा आज विहान २ः१५ बजे गएको […]

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी

१२ असार २०८१, मंगलवार

पोखरा ।महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ […]

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

११ असार २०८१, सोमबार

पोखरा  ।  पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो […]

फेवातालमा डुबी  कास्की नाैडाँडाका भण्डारीकाे   मृत्यु

९ असार २०८१, शनिबार

कास्की ।  फेवातालमा डुबी  कास्की नाैडाँडाका सञ्जय  भण्डारीकाे     मृत्यु  भएकाे छ । शुक्रवार दिउँसाे  फेवाताल चिसापानीमा ५ जना साथीहरू सिहत  पौडी खेल्न गएका अन्दाजी २५ बर्षका  भण्डारीलाइ  सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा तालबाट उद्धार  गरि उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान पश्चिम क्षेत्रीय अस्पताल […]

जिल्ला प्रशाशन कार्यालय कास्कीमा छन्द बचाऊँ पत्रिका दर्ता

५ असार २०८१, मंगलवार

कास्की  ।  जिल्ला प्रशाशन कार्यालय कास्कीमा छन्द बचाऊँ नामकाे एक पत्रिका दर्ता भएकाे छ । मङ्गलबार दर्ता भई दर्ता नं ३६६ रहेकाे साे पत्रिकाकाे सम्पादक र प्रकाशकमा छन्द बचाऊँ अभियान- २०५३ का संचालक एवम् महाकाव्यकार माधव वियाेगी रहेका छन् । हरेक वर्ष छन्ददिवसका दिन वैशाख ८ गते माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा छन्द सम्बन्धी गतिविधि […]

प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

३ असार २०८१, आईतवार

पोखरा ।    पोखरा लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन […]

यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

२ असार २०८१, शनिबार

पोखरा  । नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य  सम्वन्धीअभिमुखीकरण कार्यक्रम गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको […]

पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

२ असार २०८१, शनिबार

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग […]