हरितालिका तीजः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (फोटो फिचर)

२७ भाद्र २०७५, बुधबार

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।   जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश […]

बुबाको मृत्युपछि पाँच सन्तानकी अामाले आमाले अर्को विवाह गरेपछि

२७ भाद्र २०७५, बुधबार

बाजुरा — बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गरेकी हुन् । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गरेकी छिन् । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका […]

के राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लेला?

२७ भाद्र २०७५, बुधबार

काठमाडौँ । विभिन्न मागहरु राखी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको ५४ दिन अर्थात् डेढ महिना पूरा भइसकेको छ । तर, हालसम्म उनीहरुको मागको कुनै सुनुवाई भएको छैन । आफ्नो मागप्रति सरकार उदासिन भएको भन्दै राजपा सरकारबाट समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सोमवारदेखि शुरु भएको […]

नेकपाको सचिवालय बैठक : माधव नेपाल समूहलाई मनाउने प्रयास

२७ भाद्र २०७५, बुधबार

काठमाडौं– पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए । ‘समसामयीक विषयमा नै छलफल हुन्छ, एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको […]

साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा

२७ भाद्र २०७५, बुधबार

काठमाडौँ- बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने […]

आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का

२७ भाद्र २०७५, बुधबार

काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ । बुधबार बिहान  १० बजेर ५० मिनेट जाँदा ५.५ रिक्टरस्केलको भूकम्प गएको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको जानकारी प्राप्त भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।

मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’

२७ भाद्र २०७५, बुधबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पूरा नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार अबेर बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा ओलीले  १५–२० वटा योजनाको ठेक्का लिने र समयमा काम नसक्ने निर्माण व्यवसायी र त्यसमा संलग्नहरुलाई कारवाही गरेरै छाड्ने […]

रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत

२७ भाद्र २०७५, बुधबार

अमेरिका– रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो । गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम […]