शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट्बार्ता
शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो । सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले […]
पोखरामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरू
पोखरा । पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने वताए । धार्मिक तथा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका […]
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए […]
पोखरा आदर्श सेकेन्डरी स्कुलमा अभिमुखीकरण कार्यक्रम
पाेखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संचालक तथा प्राध्यापक शिव त्रिपाठीले विद्यार्थीलाई समयको महत्त्व बुझेर एउटा असल नागरिक बन्नुपर्ने बताए । कार्यक्रममा सहजकर्ता भक्तराज रसाइलीले विद्यार्थीहरुले सफल जीवन कसरी जिउने? आफ्नो लक्ष्य प्राप्तिमा कसरी पुग्ने ? भन्ने सवालमा सहजीकरण गरेका […]
पोखरा–३३ शुक्लेश्वर धाम शिववस्तीमा महायज्ञ हुने
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास […]
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
पोखरा -२४ मा सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता
पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, […]
शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ । शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिब केशब प्रसाद दाहालले जानकारी […]
यस वर्षको तीजमा बालेन देशभक्ति र माइतीको झल्को लिएर आइन चन्द्रावती
पोखरा। तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत […]
पाेखरा ३० खुदी स्थित ग्रिनपार्कमा चर्तुमुखी शिवको प्राणप्रतिष्ठा गरियाे
पोखरा । पोखरा महानगरपालिका वडा नंं ३०, खुदी स्थित ग्रिनपार्कमा निर्मित चुर्तमुखी शिवको मुर्तिको प्राणप्रतिष्ठा गरिएको छ । करिव १० रोपनी क्षेत्रफलमा रहेको ग्रिनपार्कमा चर्तुमुखि शिवको मुर्तिको प्राणप्रतिष्ठा एवं (रुद्राभिषेक) विधिपुर्वक गरिएको वडा नंं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले बताउनु भयो । ग्रिनपार्कको प्राङ्गगणमा आयोजना गरिएको रुद्राभिषेक, चर्तुमुखी शिवको मुर्ति स्थापित गणेश, सूर्य, विष्णु, […]